पदक जित्ने गरी तयारी गर्नुस्, बजेटको समस्या हुँदैन : मुख्यमन्त्री शाही
baahrakhari.com · Sun Nov 01 12:00:39 UTC 2026
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित तयारी गर्न कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री शाहीले उत्कृष्ट खेलाडी छनोट, निष्पक्ष प्रतिस्पर्धा र दक्ष प्रशिक्षकको व्यवस्थापनमा ध्यान दिन भन्दै त्यसका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)