कतार ग्रान्ड प्रिक्सबाट बाहिरियो यामाहा
bishowkhabar.com · Sun Nov 01 12:16:37 UTC 2026
काठमाडौं– यामाहाले मध्यपूर्वको परिस्थितिलाई कारण देखाउँदै मोटोजीपीको कतार ग्रान्ड प्रिक्समा सहभागी नहुने जनाएको छ ।
कम्पनीले विश्वव्यापी रूपमा लागू गरेको यात्रा प्रतिबन्धका कारण प्रतियोगितामा सहभागी हुन नसकिने स्पष्ट पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)