मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

युवा र महिला उद्यमशीलता तथा उद्योग–शैक्षिक सहकार्यबाट आर्थिक रूपान्तरण सम्भवः अध्यक्ष श्रेष्ठ

clickmandu.com · Sun Nov 01 12:35:31 UTC 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले युवा तथा महिला उद्यमशीलताको विकास र उद्योग तथा शैक्षिक क्षेत्रबीचको सहकार्यलाई मुलुकको आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउनुपर्ने बताएका छन् ।

उनले स्टार्टअप व्यवसायलाई प्रवर्द्धन गर्न उपलब्ध गराइने कर्जाको अवधि ५ वर्षबाट बढाएर १० वर्ष पुर्‍याउन र ठूला तथा नवप्रवर्तनकारी परियोजनाका लागि २ करोडदेखि ५ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)