मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन महिनाभित्रै गाँजा खेती वैधानिक बनाउन सर्वोच्चको परमादेश

clickmandu.com · Sun Nov 01 12:38:56 UTC 2026

काठमाडौं । औषधीय, वैज्ञानिक, कृषि तथा औद्योगिक प्रयोजनका लागि गाँजाको नियन्त्रित व्यावसायिक खेती तथा उत्पादनको कानुनी व्यवस्था मिलाउन सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले अधिवक्ता सरोज अधिकारीलगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै आदेश प्राप्त भएको मितिले तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि जारी गर्न सरकारलाई आदेश दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)