दुबईले पर्यटक भिसा आवेदन प्रक्रिया सहज र डिजिटल बनाउन नयाँ व्यवस्था ल्याउने
annapurnapost.com · Sun Nov 01 12:40:16 UTC 2026

दुबई : संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई सरकारले पर्यटक भिसा आवेदन प्रक्रियालाई थप सहज र डिजिटल बनाउन नयाँ व्यवस्था ल्याउने भएको छ।
अब दुबई भ्रमण गर्न चाहने विदेशी नागरिकले ‘भिजिट दुबई’ को आधिकारिक वेबसाइटमार्फत सिंगल र मल्टिपल इन्ट्री पर्यटक भिसाका लागि आवेदन दिन सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)