मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डा.केसीको स्वास्थ्य जटिल, थप उपचारका लागि प्रबन्ध मिलाउन माग

ratopati.com · Sun Nov 01 12:58:51 UTC 2026

काठमाडौँ । प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि स्वास्थ्य मन्त्रालय कोशी प्रदेश विराटनगरमा सिफारिस गरिएको छ।

जिल्ला अस्पताल इलामले एक प्रेस विज्ञप्ति जारी गर्दै डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको र जीवन जोखिमपूर्ण हुन सक्ने देखिएकाले थप पहल तथा उपचारका लागि अनुरोध गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)