विदेशमन्त्री रुबियोको स्पष्टीकरण- बोल्सोनारोलाई ब्राजिलबाट अमेरिका भाग्न राष्ट्रपति ट्रम्पको सहयोग छैन
bishowkhabar.com · Sun Nov 01 12:55:45 UTC 2026

काठमाडौं– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित उम्मेदवार फ्लाभियो बोल्सोनारोलाई ब्राजिलबाट अमेरिका भाग्न राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कुनै सहयोग नगरेको बताएका छन् ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँगको दोस्रो चरणको निर्वाचनमा पराजित भएपछि बोल्सोनारो अर्जेन्टिनाबाट इक्वेडर हुँदै अमेरिका भागेका थिए । अमेरिकी विदेश मन्त्रालयले अक्टोबर २५ मा भएको निर्वाचनमा उनको पराजयपछि बोल्सोनारो र उनको परिवारलाई अमेरिकी भिसा दिने घोषणा गरेको एक दिनपछि उनी बुधबार फ्लोरिडाको मियामी पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)