देउवा पक्षको कपिलवस्तु सभापतिमा राजेशबहादुर सिंह निर्विरोध
baahrakhari.com · Sun Nov 01 12:56:00 UTC 2026

बुटवल । नेपाली कांग्रेसको देउवा समूहको कपिलवस्तुमा सम्पन्न १५औँ जिल्ला अधिवेशनबाट राजेशबहादुर सिंह जिल्ला सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
तौलिहवामा सम्पन्न अधिवेशनबाट जिल्ला उपसभापतिमा खुर्सेद अकमद खाँ र दुर्गा केसी निर्वाचित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)