सङ्घीयता, लोकतन्त्र र संविधानको रक्षाका लागि अग्रगामी मोर्चा - उपेन्द्र यादव
gorkhapatraonline.com · Sun Nov 01 12:51:55 UTC 2026

जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले सङ्घीयता, लोकतन्त्र र संविधानको रक्षाका लागि अग्रगामी मोर्चा गठन भएको बताउनुभयो ।
अग्रगामी मोर्चाले आइतबार नेपालगन्जमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई यहाँ सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री यादवले सो बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)