मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

himalpress.com · Sun Nov 01 12:57:08 UTC 2026

सुर्खेत – मोटरसाइकल ट्रकमा ठोकिएर दुर्घटना हुँदा दैलेखमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार चामुण्डाविन्द्रासैनी नगरपालिका–३ का ५५ वर्षीय कृष्णकुमार आचार्य रहेका छन्।

घाइते उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको थियो। डाक्टरले उनलाई मृत घोषित गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)