मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फोटोनका १४ वटा विद्युतीय सवारीसाधन भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण

baahrakhari.com · Sun Nov 01 13:12:47 UTC 2026

काठमाडौं । फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा टिएम१ विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ ।

एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रा.लि. अन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतीय सवारीसाधन विस्तार गर्ने उद्देश्यसहित उक्त सवारीसाधन हस्तान्तरण गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)