आनी छोइङको नियुक्ति अवैधानिक भएको आरोप, बदर नभए अदालत जाने चेतावनी
nepalpress.com · Sun Nov 01 13:13:05 UTC 2026

काठमाडौँ । आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय प्रथम दृष्टिमै अवैधानिक देखिएको वक्ताहरूले आरोप लगाएका छन् ।
आइतबार राजधानीको संवाद डबलीमा आयोजित कार्यक्रममा उनीहरूले नियुक्ति प्रक्रिया र आनीको योग्यता तथा नागरिकतामाथि प्रश्न उठाउँदै नियुक्ति बदर नभए अदालत जाने चेतावनी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)