मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अछाममा बजेट विनियोजन गर्ने सांसद सङ्ग्रौलाको प्रतिबद्धता

gorkhapatraonline.com · Sun Nov 01 13:15:29 UTC 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद टीका सङ्ग्रौलाले जिल्ला समन्वय समिति अछामको निर्माणाधीन सभाहलको अनुगमन गर्नु भएको छ। आइतबार सदरमुकाम मंगलसैनमा रहेको ५०० क्षमता अट्ने सभाहलको अनुगमन गर्नुभएको हो।

सुदूरपश्चिम प्रदेश सरकारको सहरी विकास आयोजनामार्फत २०८१ सालमा निर्माण सुरु भएको सभाहल बजेट अभावका कारण बन्न नसकेको जिल्ला समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुँवर बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)