मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनकोशी मरिणमा बालेन टिमको त्यो स्वार्थ, ...अनि रद्द भयो ठेक्का

ratopati.com · Sun Nov 01 13:26:27 UTC 2026

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ ठेक्का (टेन्डर) प्रक्रिया नाटकीय रूपमा रद्द भएको छ ।

करिब १६ अर्बको ठेक्का रद्द गर्नुअघि सिँचाई विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख कृष्णप्रसाद रिजाललाई नियन्त्रणमा लिइएको थियो । प्रहरी उच्च स्रोतका अनुसार उनीहरूलाई पक्राउ गर्न प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अधिकारीहरूले निर्देशन दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)