आज राति यी पाँच प्रदेशमा हुन सक्छ वर्षा र हिमपात
baahrakhari.com · Sun Nov 01 13:27:37 UTC 2026

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
अहिले देशभर आंशिक बादल लागेको छ । दार्चुला, बझाङ र हुम्लाका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको महाशाखाले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)