मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री बालेनले भने– एक, दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ

ratopati.com · Sun Nov 01 13:32:53 UTC 2026

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले सही समय आएपछि सबैको गलत समय आउने बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् । उनले एक,दुई जनालाई उम्किन्छु भनेर सपना नदेख्न समेत आग्रह गरेका छन्।

उनले भने,‘सही समय आएपछि, सबैको गलत समय आउँछ । एक,दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)