वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न
khabarhub.com · Sun Nov 01 13:32:51 UTC 2026

काठमाडौं – नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि सक्रिय वरिष्ठ साहित्यकार, गीतकार तथा प्राज्ञ उन्नती बोहरा शीला’को विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ।
नेपाली सुगम संगीतमा पाँच दशकभन्दा लामो साधना गरेकी प्राज्ञ गीतकार उन्नती बोहरा शीलाको सृजनालाई सम्मान गर्दै आइतबार ’फर्कि आऊ शान्ति तिमी, उन्नती शीला संगीत समर्पण साँझ’ को आयोजना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)