प्रधानमन्त्री बालेनको चेतावनी– ‘एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’
kendrabindu.com · Sun Nov 01 13:32:04 UTC 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जाल फेसबुकमार्फत कडा अभिव्यक्ति दिएका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘सही समय आएपछि सबैको गलत समय आउँछ। एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)