दुई विकेट गुमाए पनि पोखराले पावर प्लेमा बनायो ५१ रन
nepalviews.com · Sun Nov 01 13:38:10 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले पावर प्लेमा राम्रो ब्याटिङ गरेको छ ।
पोखराले ६ ओभरमा दुई विकेट गुमाएर ५१ रन बनाएको छ । कप्तान कुशल भुर्तेल २२ बलमा पाँच चौकासहित ३४ रन बनाएर खेलिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)