दाङको देउखुरीका ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण
dcnepal.com · Sun Nov 01 13:35:59 UTC 2026

दाङ। दाङको देउखुरी क्षेत्रका आठ भूमिहीन दलित परिवारले लालपुर्जा (जग्गाधनी प्रमाणपुर्जा) प्राप्त गरेका छन्। जिल्ला भूमि समस्या समाधान समितिद्वारा आयोजित एक कार्यक्रमबिच प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डे र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखरेलले संयुक्त रूपमा लालपुर्जा वितरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)