मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जनकपुरविरुद्धको ब्याटिङ पावर प्लेमा पोखराको मध्यम सुरुआत

baahrakhari.com · Sun Nov 01 13:37:00 UTC 2026

काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा जनकपुर बोल्ट्सविरुद्धको ब्याटिङ पावर प्लेमा मध्यम सुरुआत गरेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जनकपुरले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याएको पोखराले सुरुआती ६ ओभरमा दुई विकेट गुमाएर ५१ रन बनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)