दशौँ राष्ट्रिय खेलकुदको तयारीबारे छलफल
ratopati.com · Sun Nov 01 13:42:40 UTC 2026
काठमाडौँ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र सामाजिक विकासमन्त्री जितबहादुर मल्लसँग छलफल गरेका छन्।
कर्णाली प्रदेशमा आगामी मङ्सिर १६ देखि २७ गतेसम्म आयोजना गर्ने तय भएको प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन संघीय तथा प्रदेश सरकारबीच समन्वय र सहकार्य गर्ने विषयमा छलफल केन्द्रित रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)