वीरगञ्ज भन्सारको राजस्व सङ्कलन सुधारोन्मुख
gorkhapatraonline.com · Sun Nov 01 13:37:35 UTC 2026

मुलुकको प्रमुख नाका वीरगञ्ज भन्सार कार्यालयको राजस्व असुली सुधारोन्मुख देखिएको छ । भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को पछिल्लो दुई महिनादेखि लगातार लक्ष्य पूरा गर्दै आएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सुचना अधिकृत पूर्णप्रसाद लम्सालका अनुसार भन्सार विभागले दिएको मासिक लक्ष्य विगत लामो समय (५० महिना) देखि पूरा गर्न नसकेको भएपनि पछिल्लो दुई महिनादेखि सो कार्य भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)