कांग्रेसको सदाशयतालाई सरकारले कमजोरीका रूपमा लियो -नेता आङ्देम्बे
kendrabindu.com · Sun Nov 01 13:59:34 UTC 2026

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति देखाएको सदाशयतालाई कमजोरीका रूपमा लिएको आरोप लगाएका छन् ।
आइतबार पार्टी कार्यालय सानेपामा बोल्दै नेता आङ्देम्बेले सरकार संसद्को मर्यादा, कानुनी शासन, पारदर्शिता र जवाफदेहिताजस्ता आधारभूत लोकतान्त्रिक मूल्यप्रति गम्भीर नदेखिएको टिप्पणी गरेका हुन् । नेता आङ्देम्बेले राज्यका निकायबाट पटक–पटक संसद्को मर्यादा र स्थापित विधि–प्रक्रियामाथि बेवास्ता हुने गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)