मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हाम्रो सदाशयतालाई सरकारले कमजोरी ठान्यो : भीष्मराज आङ्देम्बे

baahrakhari.com · Sun Nov 01 13:59:00 UTC 2026

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति देखाएको सदाशयतालाई सरकारले कमजोरीका रूपमा लिएको बताएका छन् ।

आइतबार पार्टी कार्यालय सानेपामा बोल्दै आङ्देम्बेले संसद्को मर्यादा, कानुनी शासन, पारदर्शिता र जवाफदेहिताजस्ता आधारभूत लोकतान्त्रिक मूल्यप्रति सरकार गम्भीर नदेखिएको टिप्पणी गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)