सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू
khabarhub.com · Sun Nov 01 14:09:59 UTC 2026

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति देखाएको सदाशयतालाई सरकारले कमजोरीका रूपमा लिएको आरोप लगाएका छन् ।
आइतबार पार्टी कार्यालय सानेपामा बोल्दै नेता आङ्देम्बेले सरकार संसद्को मर्यादा, कानुनी शासन, पारदर्शिता र जबाफदेहिताजस्ता आधारभूत लोकतान्त्रिक मूल्यप्रति गम्भीर नदेखिएको टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)