मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

फोन उठाउनुअघि कसले र किन फोन गर्दैछ भन्ने जानकारी दिने नेपाली एप सार्वजनिक

ratopati.com · Sun Nov 01 14:20:05 UTC 2026

काठमाडौँ । कुनै पनि व्यक्तिको फोन उठाउनुभन्दा अगाडि नै कसले र कुन प्रयोजनका लागि सम्पर्क गर्दैछ भन्ने पूर्वजानकारी दिने स्वदेशी सञ्चार अनुप्रयोग (एप) ‘कालेक्सा’ ( Callexa) सार्वजनिक गरिएको छ ।

नेपाली प्राविधिकहरूकै सीप र प्रयासमा निर्माण गरिएको यस अनुप्रयोगले दूरसञ्चारलाई थप पारदर्शी, मर्यादित र व्यवस्थित बनाउने लक्ष्य लिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)