मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीको चेतावनी : एकदुईजना उम्किन्छु भन्ने नसोचे हुन्छ

himalpress.com · Sun Nov 01 14:21:35 UTC 2026

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह बालेनले सामाजिक सञ्जालमा ‘एक दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ!’ भनेका छन्।

सोमबार अपरान्ह उनले फेसबुकमा स्ट्याटस लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एक दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ!’

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)