कृत्रिम खुट्टाको सहारामा जीवनको स्टेयरिङ सम्हाल्दै नारायणप्रसाद
lokaantar.com

पश्चिम नवलपरासीको सरावल गाउँपालिका–२ का नारायणप्रसाद भुसाल हरेक बिहान कृत्रिम खुट्टाको सहारामा आफ्नो अटो रिक्सा चलाउन निस्कन्छन् । यात्रुलाई गन्तव्यसम्म पुर्याउनु उनका लागि केवल रोजीरोटीको माध्यम मात्र होइन, जीवनसँगको लामो संघर्षमा हासिल गरेको आत्मविश्वास र आत्मनिर्भरताको प्रतीक पनि हो ।
आज उनी सहज रूपमा अटो रिक्सा चलाइरहेका छन्। तर यो अवस्थासम्म पुग्न उनले गरेको संघर्ष र यात्रा निकै पीडादायी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)