प्रधानमन्त्री बालेनको चेतावनी- एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ
annapurnapost.com · Sun Nov 01 14:23:47 UTC 2026

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले उम्किने सपना देख्नेहरूलाई कडा चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत कडा चेतावनी दिएका हुन्।
'सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ,' उनले भनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)