दशौँ राष्ट्रिय खेलकुदको तयारीबारे मुख्यमन्त्रीसँग छलफल
reportersnepal.com · Sun Nov 01 14:29:16 UTC 2026
काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई प्रभावकारी बनाउन शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र सामाजिक विकासमन्त्री जितबहादुर मल्लसँग छलफल गरेका छन्।
आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन संघ र प्रदेश सरकारबीच समन्वय तथा सहकार्य गर्ने विषयमा छलफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)