मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, रगतमा चिनीको मात्रा अत्यधिक घट्यो

setopati.com · Sun Nov 01 14:05:00 UTC 2026

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै २५औं पटक सत्याग्रहमा बसेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ।

रगतमा चिनीको मात्रा अत्यधिक घटेपछि अस्पताल भर्ना गरिएका केसीको स्वास्थ्य अवस्था थप बिग्रिन सक्ने भन्दै इलाम अस्पतालले थप उपचारको व्यवस्था मिलाउन कोशी प्रदेश सरकारसँग आग्रह गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)