भक्तपुरमा क्याथल्याबसहित मुटु रोगको उपचार सेवा सञ्चालन गरिने
lokaantar.com

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरमा क्याथल्याबसहित मुटु रोगको उपचार सेवा सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् ।
मध्यपुरथिमि नगरपालिकास्थित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालको आइतबार अनुगमन गर्दै मुख्यमन्त्री थापामगरले हृदयघातका बिरामीको ज्यान बचाउन भक्तपुरमै मुटु रोगको उपचार गर्ने अस्पताल आवश्यक रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)