मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नारायणी किनार व्यवस्थित गर्न ६० लाख खर्चिने आयोजकको दाबी

newsofnepal.com · Sun Nov 01 14:41:05 UTC 2026

नारायणगढ ।

नारायणी नदी किनारमा दोस्रो नारायणी महोत्सव आयोजना गर्ने तयारी गरिरहेको रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्टले महोत्सव आयोजनालाई लिएर सामाजिक सञ्जालमा भइरहेका टीकाटिप्पणीप्रति आफ्नो धारणा सार्वजनिक गरेको छ। बाढीका कारण अस्तव्यस्त र कुरूप बनेको नारायणी नदी किनारलाई पुनः व्यवस्थित तथा आकर्षक बनाउने उद्देश्यले काम अघि बढाइएको आयोजकले स्पष्ट पारेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)