कर्णाली प्रदेशलाई पदक दिलाउने गरी प्रतिस्पर्धा गर्न मुख्यमन्त्री शाहीको आग्रह
deshsanchar.com · Sun Nov 01 11:51:27 UTC 2026
हुम्ला – कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले उत्कृष्ट खेलाडी छनोट गरेर पदक जित्ने तयारीमा जुट्न कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गगरेका छन्। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा बसोबास व्यवस्थापन उपसमितिद्वारा आइतबार आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले कर्णालीसामु पदक जित्नका लागि बजेटको समस्या ठूलो नभएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)