देउवा समूहको झापा जिल्ला सभापतिमा कृष्ण हुमागाईं निर्विरोध निर्वाचित
deshsanchar.com · Sun Nov 01 13:40:08 UTC 2026

झापा- नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व विवाद र पार्टी विभाजनको पृष्ठभूमिबीच देउवा समूहको झापा जिल्ला सभापतिमा कृष्ण हुमागाईं निर्विरोध निर्वाचित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)