मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर, श्वासप्रश्वासमा समस्या भएपछि अक्सिजन दिन थालियो

swasthyakhabar.com · Sun Nov 01 14:55:01 UTC 2026

इलाम — चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ। श्वासप्रश्वासमा कठिनाइ भएपछि उहाँलाई अक्सिजन दिएर उपचार सुरु गरिएको छ।

उपचारमा संलग्न चिकित्सकहरूले उहाँको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै थप सुविधा सम्पन्न अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएका छन्। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँको उपचार र थप व्यवस्थापनका विषयमा चिकित्सकहरू चिन्तित बनेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)