एनपीएल : जनकपुरले पोखरालाई ९ रनले हरायो
nepalpress.com · Sun Nov 01 15:03:43 UTC 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले हराएको हो ।
जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ९ विकेटको क्षतिमा १३८ रनमात्रै बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)