मोइन अलीको कसिलो बलिङ, पोखरालाई १३८ रनमै रोक्दै जनकपुर विजयी
setopati.com · Sun Nov 01 15:03:00 UTC 2026
नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३८ रन मात्रै बनाउन सक्यो।
यो पोखराको लगातार दोस्रो हार हो। जनकपुरले भने प्रतियोगितामा तीन खेलबाट दोस्रो जित निकालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)