मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

साउदी अरामकोले एआई कम्पनी हुमेनमा ४९ प्रतिशत सेयर लिने

lokaantar.com

साउदी अरेबियाको सरकारी तेल कम्पनी अरामकोले राज्यको लगानीमा सञ्चालित कृत्रिम बौद्धिकता (एआई) कम्पनी हुमेनमा ४९ प्रतिशत सेयर लिएको छ ।

कम्पनीको बढ्दो माग पूरा गर्न तथा विश्वव्यापी रूपमा एआई क्षमता विस्तार गर्ने उद्देश्यले अरामकोले नगद र सम्पत्तिसमेत लगानी गरेको हो । हुमेनको बाँकी ५१ प्रतिशत सेयर साउदी अरेबियाको सार्वभौम सम्पत्ति कोष पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) सँग रहनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)