विमानका सामग्री जुटाएर जसले बनाए घरमै फर्स्ट क्लास क्याबिन
ratopati.com · Sun Nov 01 15:30:19 UTC 2026

काठमाडौँ। विश्वकै ठुलो यात्रुवाहक विमान एयरबस ए३८० का प्रशंसक अरुण राजगोपालले आफ्नो दुबईस्थित घरलाई विमानको फर्स्ट क्लास क्याबिनजस्तै बनाएका छन्। उनले विमानका विभिन्न सामग्री सङ्कलन गरेर घरमै विलासी हवाई यात्राको अनुभव तयार पारेका छन्।
एयरबस ए३८०प्रतिको उनको आकर्षण चौथो पटक उक्त विमानमा यात्रा गरेपछि सुरु भएको थियो। सिंगापुर जाने क्रममा बिजनेस क्लासमा यात्रा गर्दा ठुला सिट र विमानको पछिल्लो भागमा रहेको बारले उनलाई प्रभावित पारेको थियो। त्यसपछि उनी सम्भव भएसम्म ए३८० मै यात्रा गर्न थाले।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)