मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निलम्बित सांसदलाई अतिथि बनाएकोमा राप्रपाले मकवानपुर अध्यक्ष श्रेष्ठसँग माग्यो स्पष्टीकरण

nepalpress.com · Sun Nov 01 15:30:53 UTC 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बनमा परेका बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापालाई पार्टीको कार्यक्रममा अतिथि बनाएको विषयमा राप्रपा मकवानपुरका अध्यक्ष ऋषिलाल श्रेष्ठसँग स्पष्टीकरण मागेको छ ।

श्रेष्ठले आफ्नै अध्यक्षतामा निलम्बित सांसदहरूलाई अतिथि बनाएर स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)