वालिङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते
lokaantar.com

स्याङ्जाको वालिङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
पर्वतको हुवासबाट वालिङतर्फ आउँदै गरेको ग १ त ५७६९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा त्यसमा सवार वालिङ नगरपालिका–१० का ६१ वर्षीय नन्दलाल बुढामगरको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)