मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कर्णालीका ९६.२ प्रतिशत बालबालिका आधारभूत सुविधाबाट वञ्चित

himalpress.com · Sun Nov 01 15:40:07 UTC 2026

सुर्खेत – कर्णाली प्रदेशका ९६.२ प्रतिशत (एक सयजनामा करिब ९६ जना) बालबालिका कम्तीमा एउटा आधारभूत आवश्यकताबाट वञ्चित रहेको पाइएको छ। नेपालमा बालबालिकाको आधारभूत सेवामा पहुँच पछिल्लो एक दशकमा उल्लेखनीय रुपमा सुधार भए पनि कर्णाली प्रदेशका बालबालिका अझै पनि धेरै क्षेत्रमा वञ्चित रहेको तथ्यांक सार्वजनिक भएको हो।

शिक्षा, स्वास्थ्य, पोषण, खानेपानी, सरसफाइ, आवास तथा सूचना र सञ्चारका क्षेत्रमा बालबालिकाले भोगिरहेको अवस्थाको विश्लेषण गर्दा कर्णालीका बालबालिकाको हैसियत राष्ट्रिय औसतभन्दा निकै कमजोर देखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)