हात गुमाएका पीडितको गुनासो सुनेलगत्तै गृहमन्त्रीले गरे सिडिओलाई फोन
nagariknews.nagariknetwork.com · Sun Nov 01 15:48:03 UTC 2026

तनहुँको आँबुखैरेनीमा आयोजित छलफलका क्रममा करेन्ट लागेर हात गुमाएका एक व्यक्तिले राहत नपाएको गुनासो गरेपछि गृहमन्त्री सुधन गुरुङले तत्कालै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई फोन गरेर राहत प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।
गत चैतमा करेन्ट लागेर हात काट्नुपरेका ती पीडितले हालसम्म कुनै राहत नपाएको विषय गृहमन्त्रीसमक्ष प्रस्तुत भएपछि उनले चासो देखाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)