दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते
ratopati.com · Sun Nov 01 15:51:36 UTC 2026

स्याङ्जा। स्याङ्जाको वालिङमा आइतबार टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
पर्वतको हुवासबाट वालिङतर्फ आउँदै गरेको ग १ त ५७६९ नम्बरको टयाक्टर दुर्घटना हुँदा त्यसमा सवार वालिङ नगरपालिका–१० का ६१ वर्षीय नन्दलाल बुढा मगरको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)