स्याङ्जामा ट्याक्टर दुर्घटना : एकजनाको मृत्यु, चार घाइते
baahrakhari.com · Sun Nov 01 15:55:17 UTC 2026

वालिङ । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
पर्वतको हुवासबाट वालिङतर्फ आउँदै गरेको ग १ त ५७६९ नम्बरको टयाक्टर दुर्घटना हुँदा त्यसमा सवार वालिङ नगरपालिका–१० का ६१ वर्षीय नन्दलाल बुढा मगरको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)