मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दलित समुदायका धर्नारत पक्षलाई संवादमा आउन मन्त्रालयको आह्वान

gorkhapatraonline.com · Sun Nov 01 16:12:11 UTC 2026

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दलित समुदायको हकअधिकारसम्बन्धी विभिन्न माग राख्दै माइतीघर मण्डलामा धर्नारत पक्षलाई धर्ना अन्त्य गरी संवाद र छलफलमा आउन आह्वान गरेको छ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै दलित समुदायले उठाएका मागप्रति सरकार गम्भीर र संवेदनशील रहेको जनाउँदै रचनात्मक संवाद र छलफलमार्फत समाधान खोज्न आग्रह गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)