मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चिनियाँ कम्युनिस्ट पार्टीले अधिकारीको सम्पत्ति र अनलाइन गतिविधिमाथि निगरानी बढाउने

lokaantar.com

चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले आफ्ना अधिकारीहरूको सम्पत्ति, पारिवारिक आर्थिक गतिविधि र अनलाइन व्यवहारमाथि निगरानी कडा बनाउने भएको छ।

आइतबार सार्वजनिक पार्टीको दस्तावेजमा अधिकारीहरूको सम्पत्ति र अनलाइन गतिविधिमाथि निगरानी बढाउने प्रस्ताव गरिएको छ। बेइजिङमा यस साता सम्पन्न पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकपछि सिन्ह्वा समाचार एजेन्सीले दस्तावेज सार्वजनिक गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)