मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाल्पामा हुलाकमार्फत घरमै राहदानी वितरण

lokaantar.com

पाल्पामा सेवाग्राहीले घरमै राहदानी पाउन थालेका छन्। जिल्ला प्रशासन कार्यालयले जिल्ला हुलाक कार्यालयमार्फत राहदानी घरघरमा पुर्‍याउन थालेपछि सदरमुकाम तानसेन धाउनुपर्ने बाध्यता हटेको हो।

गत वैशाखमा जिल्ला प्रशासन र हुलाक कार्यालयबीच भएको सम्झौतापछि सेवा सुरु गरिएको जिल्ला हुलाक कार्यालयका प्रमुख अर्जुन चौधरीले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)